सामग्रीमा जानुहोस्

सिड्नी

सिड्नी
न्यू साउथ वेल्स
सिड्नी महानगरीय क्षेत्रको नक्सा
सिड्नी महानगरीय क्षेत्रको नक्सा
सिड्नी अस्ट्रेलिया-को अवस्थिति
सिड्नी
सिड्नी
निर्देशाङ्क३३°५२′०४″ दक्षिण १५१°१२′३६″ पूर्व / ३३.८६७७८° दक्षिण १५१.२१०००° पूर्व / -33.86778; 151.21000
जनसङ्ख्या५,२३१,१४७ (सन् २०२१)[१] (१औं)
 • जनघनत्व३८०/किमी२ (९८०/वर्ग माइल) (सन् २०२१)[२]
स्थापना२६ जनवरी १७८८
क्षेत्रफल१२,३६७.७ किमी२ (४,७७५.२ वर्ग माइल)(जिसिसिएसए)[३]
समय क्षेत्रअस्ट्रेलियाली समय (युटिसी+१०)
 • ग्रीष्म (डिएसटी)अस्ट्रेलियाली समय (युटिसी+११)
स्थान
  • मेलबर्नउत्तरपूर्वमा ८७७ किमी (५४५ माइल)
  • ब्रिसबेनदक्षिणमा ९२३ किमी (५७४ माइल)
  • क्यानबराउत्तरपूर्वमा २८७ किमी (१७८ माइल)
  • पर्थपूर्वमा ३,९३६ किमी (२,४४६ माइल)
  • एडिलेडपूर्वमा १,४०४ किमी (८७२ माइल)
स्थासक्षे(हरू)विविध (३८)
काउन्टीकम्बरल्यान्ड
राज्य निर्वाचन क्षेत्र(हरू)विविध (४९)
सङ्घीय विभाग(हरू)विविध (२४)
औषत अधिकतम तापक्रम[४] औषत न्यूनतम तापक्रम[४] वार्षिक वर्षा[४]
२२.५ °से
७३ °फे
१४.५ °से
५८ °फे
१,२२२.७ मिमी
४८.१ इन्च
पदटिप्पणीहरूनिर्देशाङ्क:[५]

सिड्नी (/ˈsɪdni/) अस्ट्रेलियाको सबैभन्दा ठुलो र पुरानो सहर हो। न्यु साउथ वेल्सको सबैभन्दा सुन्दर मानिने यो सहर आधुनिक वास्तुकला र सहरी विकासको प्रतीक हो। यो सहर मरे डार्लिङ्ग तटको सबैभन्दा सुन्दर नगर हो। सिड्नी आफ्नो सुन्दर समुद्र किनार, राम्रो मौसम र डार्लिङ्ग बन्दरगाहको लागि प्रसिद्ध छ। यो अस्ट्रेलियाको एक बहुसांस्कृतिक सहर मध्येको एक हो र विश्वकै सांस्कृतिक सहरहरू मध्ये पनि एक मानिन्छ।[६][७][८]पहेँलो पुच्छ्रे कालो सुगा यहाँको प्रमुख पन्छीहरू मध्ये एक हो।

इतिहास

[सम्पादन]

तस्विरहरू

[सम्पादन]
सिड्नी बन्दरगाबाट सिड्नी
सिड्नी सहरको नजारा
सिड्नीको एक प्रसिद्ध बाँध

सन्दर्भ सामग्रीहरू

[सम्पादन]
  1. ↑ "Greater Sydney - 2021 Census All persons QuickStats", abs.gov.au, Australian Bureau of Statistics, अन्तिम पहुँच २८ जुन २०२२।
  2. ↑ "3218.0 – Regional Population Growth, Australia, 2012–13: New South Wales: Population Density", Australian Bureau of Statistics, ३० अप्रिल २०१३, अन्तिम पहुँच ९ अप्रिल २०१४।
  3. ↑ "Greater Sydney: Basic Community Profile" (xls), 2011 Census Community Profiles, Australian Bureau of Statistics, २८ मार्च २०१३, मूलबाट ७ नोभेम्बर २०२२-मा सङ्ग्रहित, अन्तिम पहुँच ९ अप्रिल २०१४।
  4. 1 2 3 "Sydney (Observatory Hill)", अस्ट्रेलियाली स्थानहरूको मौसम तथ्याङ्क, मौसम तथा जलवायु विभाग, अन्तिम पहुँच २७ सेप्टेम्बर २०१४।
  5. ↑ "Sydney", न्यू साउथ वेल्सको भौगोलिक नाम तथ्यांक, न्यू साउथ वेल्स भूगोल विभाग, अन्तिम पहुँच २८ फेब्रुअरी २०१५।
  6. ↑ Rolfe, Mark (२०१३), "State of the states: New South Wales", The Conversation, अन्तिम पहुँच १३ सेप्टेम्बर २०१४।
  7. ↑ "Australia's multicultural hub", Australian Broadcasting Corporation, २००७, अन्तिम पहुँच १३ सेप्टेम्बर २०१४।
  8. ↑ "Designing for diversity: the multicultural city", Department of Social Services, २०१४, मूलबाट २३ सेप्टेम्बर २०१५-मा सङ्ग्रहित, अन्तिम पहुँच १३ सेप्टेम्बर २०१४।

बाह्य कडीहरू

[सम्पादन]

यो पनि हेर्नुहोस्

[सम्पादन]